Logout

चर्चामा

सुदुरपश्चिम प्रदेशमा एमालेबाट धर्मराज पाठकसहित ७ सांसद छानिए (सूचीसहित)

1.5k Shares

काठमाडाैँ । नेकपा एमालेले सुदुरपश्चिम प्रदेशसभाका लागि ७ जना सांसदको टुंगो लगाएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एमालेले प्राप्त गरेको ७ सिटमा शनिबार बसेको सचिवालय बैठकले ७ जनाको नाम टुंगो लगाएको हो । जसमा प्रदेश कमिटीका सचिव धर्मराज पाठकसहित ७ जना रहेका छन ।

यस्तो छ सूची

खसआर्य
1. राजेन्द्र सिंह रावल कञ्चनपुर
2. धर्मराज पाठक कैलाली
महिला
1. सन्तोष कुमारी शर्मा (थापा) कैलाली
2. जानकी एयर बम बैतडी
3. निर्मला देवी साउद डोटी (पिछडिएको क्षेत्र)
थारु
1. कोइलीदेवी चौधरी कैलाली
दलित
पुरुष
1. हिरा सार्की कञ्चनपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार