Logout

चर्चामा

रात्री क्लबमा केपी शर्मा ओली (फोटोफिचर)

1.4k Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलकाे एलओडी क्लबमा पुगेका छन । दुई एल्बम बिमाेचनका लागि ओली रात्री क्लबमा पुगेकाे एमालेले जनाएकाे छ । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।                     

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार