Logout

चर्चामा

किन पुगे माओवादी केन्द्रका नेताहरु शीतल निवासमा ?

1.9k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् ।

यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार