Logout

चर्चामा

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै

1.8k Shares

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार