Logout

चर्चामा

गायिका सिर्जु अधिकारीले गरिन दोस्रो विवाह , किन छुटिन त पुर्व पतिसङ्ग?

1.3k Shares

विगतको लामो समय देखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रुपमा लागी परिरहेकी मोडल तथा गायिका सिर्जु अधिकारीले दोस्रो विवाह गरेकी छन्।

दाङ तुलसीपुरमा जन्मेकी  सिर्जु एक दशक भन्दा लामो समयदेखी कलाकारीता क्षेत्रमा निरन्तर रुपमा लागी परिरहेकी छन् । पुर्वपती आई बिबश प्याकुरेल सङ्ग छुटेको करिब ६ वर्ष पश्चात् गायिका अधिकारीले पुनः विवाह गरेकी हुन्।

घरायसी घर झगडाको कारण प्याकुरेल र अधिकारीको सम्बन्ध बिच्छेद भएको थियो 

गामबेशी रोधी घरमा काम गर्ने क्रममा भेट भएको प्याकुरेल र अधिकारी, प्रेम सम्बन्धमा परेको करिब २ वर्ष पश्चात् बाजागाजा सहित धुमधाम सङ्ग वैवाहिक जीवनमा बाधिएका थिए ।

गायिका अधिकारीलाई नयाँ दाम्पत्य जीवनको धेरै शुभकामना।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार