Logout

चर्चामा

कोरोना संक्रमण बढेको भन्दै सरकारले जारी गर्‍यो दसबुँदे सूचना

430 Shares

काठमाडौँ । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गर्दै १० बुँदे सूचना जारी गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गरेका हुन्।

सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत अनुरोध स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले गरेको छ।

यस्तो छ मन्त्रालयले जारी गरेको दसबुँदे सूचना:

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार