Logout

चर्चामा

काठमाडौं महानगरपालिकाको न्यायिक समितिको संयोज उपमेयर डंगोल

1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ ।

महानगरकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा तीन सदस्यीय समिति निर्विरोध चयन भएको हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुन्छ ।

महानगरपालिकाका नगरसभा सदस्य कुश ढकाल र आशा श्रेष्ठ रौनियार न्यायिक समिति सदस्य निर्वाचित भएका हुन् । उनीहरुलाई महानगरका मेयर बालेन्द्र साह(बालेन) ले सपथ ग्रहण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार