Logout

चर्चामा

एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित

744 Shares

हेटौंडा । एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गरेकी हुन् ।

शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् । ९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार