Logout

चर्चामा

जिल्ला समन्वय समिति लमजुङमा एमालेको प्यानल नै विजयी

991 Shares

लमजुङ । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

बिहीबार भएको मतदानमा कुल १६ मतादाता रहेकोमा एमालेको मात्रै बहुमत (९ मत) रहेकोमा गठवन्धन भत्काउँदै एमालेको पक्षमा १० मत प्राप्त भइ प्यानल नै विजयी भएको हो ।

एमालेका पुर्ण गुरुङ १० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मुरली कुमालले ६ मत प्राप्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार