Logout

चर्चामा

आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

582 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेका छ ।

जसअनुसार आजको लागि एक अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

त्यस्तै आजको लागि साउदी अरबीयन रियल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुेवेती दिनार एकको खरिददर ३८३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार