Logout

चर्चामा

सिन्धुपाल्चोकमा कांग्रेसद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

957 Shares

काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पाल्चोक ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता ख़िम्मजु तामांङ लाई खुकुरी प्रहार गरेका छन् ।

वुधबार बेलुका ८ बजे भोज खान बोलौदा नआएको निहुमा नेपाली कांग्रेसको प्रेम पाख्रिनको टोलीले एमालेका कार्यकर्ता तामांङमाथि खुकुरी हानेका थिए

हाल उनको धुलिखेलमा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार