Logout

चर्चामा

दार्चुलामा एमालेका उम्मेदवारमाथि आक्रमण

813 Shares

दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ ।

नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुलाका डिएसपी प्रतीक विष्टले रातोपाटीलाई बताए ।

बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । उनको अनुहारमा चोट लागेको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए ।

आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार