Logout

चर्चामा

झापामा एमालेको जनलहर हेर्नुस् तस्वीरमा

854 Shares

दमक । स्थानीय तह निर्वाचनको मौनअवधिको केही घण्टा अघि सम्म पनि दलका नेताहरु व्यस्त छन् । यसै क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा भएका वृहत चुनावी आमसभालाई सम्बोधन गरेका छन् ।

दमकमा भएको कार्यक्रममा विभिन्न उमेर समूहका सयौँ सहभागीहरुले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

हेर्नुस् तस्वीरमाः

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार