Logout

चर्चामा

जहाँ नेपाली त्यहाँ एमाले छः अध्यक्ष ओली

1.2k Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशव्यापी मात्रै नभएर नेपालीव्यापी भएको बताएका छन् ।

उनले सरकारमा रहेर काम गर्नु ठूलो कुरा भए पनि त्यो भन्दा ठूलो कुरा एमाले नेपाली जनताको मनमा बस्न सफल हुनु रहेको बताए । आज विश्वभर जहाँ जहाँ नेपाली भएपनि त्यहाँ एमाले रहेको ओलीको भनाइ छ ।

शुक्रबार कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस तथा घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका लागि सबैभन्दा ठूलो कुरा नै जनताका मनमा बस्नु सक्नु रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार