Logout

चर्चामा

प्रचण्डमुक्त नेपाल बनाउने अठोटसहित एमाले भित्रिए माओवादीका नगर अध्यक्ष

862 Shares

बागलुङ । नेकपा माओवादी केन्द्र बाग्लुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसी (पारस) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरम अवसरवाद र बिदेसीसामू लम्पसार पर्ने चरित्र उदांगो भएपछि गत चैत ९ गते केसीले माओवादी परित्याग गर्नुभएको थियो ।

प्रचण्डबाट मुलुक र जनताको हितमा काम नहुने निश्कर्षसहित सो पार्टी परित्याग गर्नुभएका केसी आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले स्वागत गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार