Logout

चर्चामा

कालिकोटको मान्ममा रितियो कांग्रेस माओबादी,एमाले प्रवेश गर्नेलाई अध्यक्ष ओलीले गर्नुभयो स्वागत (फोटोफिचर)

1.2k Shares

कालिकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गर्नुभएको छ ।

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेता/कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार