Logout

चर्चामा

कोरोनाको जोखिमलाई लक्षित गर्दै होलीसहित कन्सर्ट र सभा-सम्मेलन रोक्ने सरकारको तयारी

1.3k Shares

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई लक्षित गर्दै आज कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठक बस्ने भएको छ ।

आज बस्ने उक्त बैठकले ठूला सभा, सम्मेलनमा रोक लगाउनुका साथै यही आइतबार तथा सोमबारको होली समेत नमाउन निर्देशन दिने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भिडभाड हुने सभा तथा सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा नजाने निर्णय गरिसकेको बताइनछ ।

ठिक एक वर्षअघि सरकारले आजैका दिन अर्थात चैत ११ गतेदेखि नेपालमा लकडाउन लागू गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार