Logout

चर्चामा

न्यायाधीशविरुद्धको महाअभियोग सिफारिस समिति गठन, एमालेबाट चारजना (सूचीसहित)

1.4k Shares

काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।

महाअभियोग सिफारिस समिति

नेकपा एमाले

१. विष्णु पौडेल २.लालबाबु पण्डित ३. शिबमाया तुम्बाहाम्फे ४. कृष्ण भक्त पोखरेल

नेपाली कांग्रेस

५. मिन बहादुर विक ६. रामबहादुर विष्ट

नेकपा माओवादी

७. यसोदा सुवेदी ८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०. एकवाल मियाँ

जसपा

११. प्रमोद साह

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार