Logout

चर्चामा

काँग्रेसका प्रभावशाली नेता एमालेमा प्रवेश

1.5k Shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका नेपाली काँग्रेसका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् ।

सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका काँग्रेसका पुराना नेता रमेशबहादुर थापा वुधबार एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमती इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार