Logout

चर्चामा

सुनचाँदीको मूल्यमा गिरावट, कति छ आजको मूल्य ?

656 Shares

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

हिजो आइतबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ८७ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८६ हजार ५५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार २६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार