Logout

चर्चामा

टपलेस तस्बिरका कारण विवादमा रिहाना

1.5k Shares

हलिउड गायिका रिहाना यती बेला सामाजिक सञ्जालको हेडलाइन बनी रहेकी छिन् l हेड्लान बन्नुको मुख्य कारण हो उनले सार्वजनिक गरेको एक तस्बिर l जसमा उनी एक टप लेस पोजमा प्रस्तुत भएकी छिन नै यसो त अर्का तिर भगवान् गणेशको पेन्डेन्ट पनि लगाएकी छिन् ।

भगवानको पेन्डेन्ट लगाएर टप लेस फोटो सार्वजनिक गरेको भन्दै उनको भारतमा आलोचना भइरहेको छ । रिहानाले हिन्दु धर्ममाथि नै प्रहार गरेको भन्दै उनको ट्विटर एकाउन्ट बन्द गर्न भारतीयहरूले माग गरेका छन् । उक्त तस्बिर नहटाए रिहाना माथि कडा कदम चाल्ने भारतीय सञ्चारमा उल्लेख रहेको छl

विवाद खडा गर्नकै लागि रिहानाले गणेश भगवानको पेन्डेन्ट लगाएर टप लेस तस्बिर खिचाएको आरोप समेत केही ट्विटर प्रयोगकर्ताले लगाएका छन् भने कतीले त माफी माग्नु पर्ने प्रतिक्रिया जनाएका छन् l 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार