Logout

चर्चामा

आदिवासी जनजातितर्फ देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

788 Shares

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् ।

लामाले १८२५ मत ल्याएका छन् ।आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् ।

अब २१९ मत मात्र गन्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार