701
Shares
काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ ।
३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् । परियारले १४३५ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन् ।
दलि तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।
परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।