Logout

चर्चामा

एमालेले तोक्यो प्रदेश इञ्चार्ज, कुन प्रदेशमा कस्ले पाए जिम्मेवारी ?

2.1k Shares

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ । जारी बैठकले प्रदेश नं १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

यसैगरी प्रदेश २ को इञ्चार्जमा रघुबीर महासेठलाई बनाएको छ ।

यसैगरी बागमति प्रदेशको इञ्चार्जमा काशीनाथ अधिकारी, गण्डकी इञ्चार्जमा पदमा अर्याल, लुम्बिनी इञ्चार्जमा छविलाल बिश्वकर्मा, कर्णाली इञ्चार्जमा यामलाल कँडेल र सुदुरपश्चिम इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार