Logout

चर्चामा

निधिले गरे सभापतिमा उम्मेद्धवारी दर्ता

688 Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर निधिले आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।

निधिले उम्मेद्धवारी दर्ता गराएसँगै कांग्रेसको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने भएको छ। उम्मेद्धवारी दर्ताको लागि अहिले ५ बजेसम्मको लागि समय तोकिएको छ। 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार