995
Shares
भक्तपुर। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । १५ वटा एजेण्डामा छलफल र निर्णय लिनका लागि जर्मन होम्स गठाघरमा बैठक सुरु भएको छ ।




फोटो : सुर्य थापाको फेसबुकबाट