586
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण भएपछि सोमबार साँझ उनी एपीएफ अस्पताल बलम्बुमा भर्ना भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
उनकाअनुसार जबरामा निमोनिया पनि देखिएको छ । उनको अवस्था भने सामान्य नै छ ।