Logout

चर्चामा

एकीकृत समाजवादी राेजेका अर्घाखाँचीका एक जनप्रतिनिधि एमालेमै फर्किए

717 Shares

काठमाडाैं । एकीकृत समाजवादीमा लागेका अर्घाखाँचीका एक जना जनप्रतिनिधि एमालेमै फर्किएका छन् । पाणिनी गाउँपालिका-३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल एमालेमै फर्कनुभएकाे हाे ।

नेकपा एमाले जिल्ला कमिटीका तत्कालीन सदस्य समेत रहनुभएका भुसालले  विज्ञप्ति निकालेर आफू एमालेमै फर्किएकाे जानकारी गराउनुभएकाे हाे ।

यसअघि उहाँले एकीकृत समाजवादीमा हस्ताक्षर गर्नुभएकाे थियाे । पार्टी विभाजनलाई स्वीकार्न नसकेपछि एमालेमै फर्किएकाे भुसालले हस्तलिखित विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार