330
Shares
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा शाक्यले ७९६ ल्याएर विजयी भएका हुन् ।
उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । रामचन्द्र पौडेल पक्षका उनलाई गगनकुमार थापाको पनि समर्थन ििथयो । संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।