Logout

चर्चामा

एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २१२ सदस्यीय केन्द्रीय कमिटी

973 Shares

काठमाडौं । नेकपा एमालेले उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव विधान महाधिवेशनमा लगेको छ ।

विधान महाधिवेशनमा पेस भएको अन्तिम मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६जना सचिव र २१२ जना केन्द्रीय सदस्य रहने प्रस्ताव छ ।

यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

UML-Bidhan-Adhibeshan-Godawari-Hall-16.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार