Logout

चर्चामा

एमाले सचिव भट्टराईलाई मातृशोक, अध्यक्ष ओलीद्वारा शोक व्यक्त

1.6k Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । उहाँकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

229050770_193105389467434_9166830635374615942_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार