3.8k
Shares
काठमाडौं । नेकपा एमालेको संसदीय दलकी सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घातक खेलाडी भएको टिप्पणी गरेकी छन् । उनले शनिवार एक ट्वीट गर्दै माधव नेपाललाई पनि घातक खेलाडीको साथ भएको बताएकी छन् ।
उनले प्रचण्डले नेपाललाई आफ्नो खेताला जसरी प्रस्तुत गरिरहेको र शंका बढाउने काम गरिरहेको भन्दै उनले एमालेमाथि धावा बोल्दा चुप लाग्न नहुने बताएकी छन् ।
उनले भनेकी छन्,
