Logout

चर्चामा

प्रधानमन्त्री ओली सहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक (तस्बिरहरू)

1.2k Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको छ। 

 सोही क्रममा नेपालका राजनीतिक दलको तर्फबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागी भएका छन्।

अहिले अन्तर्क्रिया जारी छ। अन्तर्क्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी भएका छन्। भर्चुअल प्रविधिबाट हुने अन्तर्क्रियामा उनले पनि सम्बोधन गर्ने बताइएको छ।

 

 

ncell in

209301981_363845821788695_7739495341402672418_n1625577655.jpg

तस्बिरहरू: प्रधानमन्त्रीको सचिवालय र प्रचण्डको सचिवालय।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार