Logout

चर्चामा

सन्दीपले आईपीएल खेल्न नपाउने

854 Shares

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले २०२१ को इंडियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् ।

चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टीमले अनुबन्ध गर्न तयार नभएपछि उनले २०२१ को आईपीएल खेल्न नपाउने भएका हुन् ।

आधारभूत मूल्य ४० लाख भारु राखेका सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार