Logout

चर्चामा

 बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.4k Shares

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।

आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार