762
Shares
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार आज प्रतिकेजी रातो आलुको मूल्य ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती २४५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै चिचिन्डो प्रतिकेजी २५ रुपैयाँ, चुकन्दर प्रतिकेजी ६५ रुपैयाँ, डल्ले च्याउ २७० रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ रहेको समितिले जनाएको छ ।