658
Shares
काठमाडौं । गत २४ घण्टामा २४२८ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ हजार ४ सय ४८ जनामा गरिएको आरटी÷पीसीआर र एन्टिजेन परीक्षणमा २४२८ जनामा संक्रमण भेटिएको हो । गत २४ घण्टामा ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना निको भएका छन् ।
