Logout

चर्चामा

प्रचण्ड उम्मेदवार रहेको रुकुम पूर्वमा कति छन् मतदाता ? (वडागत विवरणसहित)

284 Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये रुकुम ९पूर्व० पनि एक हो। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार रुकुम ९पूर्व० मा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेका छन्। जिल्लाभर ४४ वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत पर्ने रुकुम ९पूर्व० मा पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी तीन वटा गाउँपालिका रहेका छन्।

उम्मेदवारहरू

रुकुम ९पूर्व० मा नेकपा ९माओवादी केन्द्र० बाट प्रचण्ड उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार बनेका छन्। सुरुमा नेकपा एमालेबाट लिलामणि गौतम उम्मेदवार रहे पनि पछि एमालेले पुनलाई सहयोग गर्ने सहमति गरेको छ।

पुथा उत्तरगंगा गाउँपालिका

भौगोलिक रूपमा विकट मानिने पुथा उत्तरगंगा गाउँपालिकामा वडागत मतदाता संख्या यस प्रकार रहेको छः

वडा नं। १० ९तकसेरा–घुम्लिबाङ० स् १,५१०

वडा नं। १२ ९कोल० स् १,३८१

वडा नं। १४ ९राङसी० स् १,१२६

वडा नं। ११ स् १,२७५

वडा नं। १ ९मैकोट० स् ९६१

वडा नं। ५ स् ८७०

वडा नं। २ स् ५२३

वडा नं। ७ ९खारखोला–जाङ० स् ४७८

वडा नं। ६ ९मयाङ० स् ३६७

भूमे गाउँपालिका

भूमे गाउँपालिकामा वडागत मतदाता संख्या यस प्रकार छः

वडा नं। ९ ९चुनवाङ–सिमचौर० स् १,९७७

वडा नं। ३ ९सिमा० स् १,६१६

वडा नं। ८ ९कुचिवाङ–भोटिसमलचौर० स् १,४९५

वडा नं। १ ९लुकुम० स् १,४७८

वडा नं। २ ९काक्री० स् १,४२१

वडा नं। ७ ९गुनाम–धर्मशाला० स् ८७३

सिस्ने गाउँपालिका

सिस्ने गाउँपालिकामा जिल्लाकै धेरै मतदाता रहेका छन्।

वडा नं। ५ ९रुकुमकोट० स् २,२५७

वडा नं। ६ ९छिप्रिदह–खोपिचार० स् १,७९२

वडा नं। ४ ९नयाँढाका–झाक्रिपोले० स् १,६३४

वडा नं। ३ ९पोखरा० स् १,३९७

वडा नं। १ स् ९८०

वडा नं। ७ स् ९७६

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार