News Portal Demo
images ×
  • Dashboard
  • My Favorite News
  • Change Password
  • Manage Profile
Logout
images ×
  • होमपेज
  • रिपब्लिक स्पेसल
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता

चर्चामा

ताजा अपडेट

images

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

images

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

images

'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने

images

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

images

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

images

ओली प्रकरणमा सर्वोच्चमा पेचिलो बहस, के आउँछ आजै फैसला?

images

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

images

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

adv-2
adv-2

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

२०८२ आषाढ १५ सोमवार
453 Shares
कैलाली ।  गए रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । लगातारको भारी बर्षाको कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू डुबानका साथै जलमग्न भएका छन् । मुख्यमन्त्री शाहले बाढीबाट डुबान हुनसक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भइ बस्न सर्वसाधारण सबैमा अनुरोध गर्नुभयो ।
 
जिल्लाको मोहना नदीमा बाढी बढ्दो क्रममा छ । उक्त नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले समेत अनुरोध गरेको छ । अहिले मोहना नदीमा पानीले बाढीको सतह सतर्कता तह नाघेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?
इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै
'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने
उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी
संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने
adv-2

सम्बन्धित समाचार

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

सम्पर्क

  • प्रधान कार्यालय : काठमाडौं मनपा २९
  • टेलिफोन : +९७७-९८५१००९४४३
  • समाचारका लागि : khabarbaninews@gmail.com
  • कम्पनी दर्ता : १७१४४७/७४ - ७५
  • सूचना विभाग दर्ता नं : २२१०/७७-७८

हाम्रो टिम

  • अध्यक्ष : पवन प्रसाद फुयाल
  • सम्पादक : देवराज नापित

Quick Links

  • About us
  • Privacy Policy
  • Term & Conditions
  • Contact us
  • Site map

Social Media

Khabarbani

Copyright @2024 khabarbani | All rights reserved

होमपेज
ताजा अपडेट
संग्रह
Account