Logout

चर्चामा

सुनको मूल्य घट्यो हुँदैछ कतिमा कारोवार ?

519 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो । बिहीवार तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोवाबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार