Logout

चर्चामा

महेन्द्ररत्न क्याम्पस ताहाचलमा मतदान जारी

378 Shares

काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वतन्त्र विद्यार्थी युनिनय (स्ववियु) चुनावको मतदान भइरहेको छ । क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा भइरहेको छ । १०:२५ सम्म २ सय मत खसेको छ । ‘धमाधम मतदान भइरहेको छ ।

कुल विद्यार्थ ३५ सय भएपनि १६ सय १५ जनाले भर्ना गरेर कार्ड लिएका छन् । भर्ना भएकाले मतदान गर्ने छन्,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार