Logout

चर्चामा

विप्लव समूहसँग वार्ता गर्दै सरकार, गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

1k Shares

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)को संयोजकत्वमा सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेको आज मंगलवार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

वार्ता टोलीमा मन्त्री थापासहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङले जानकारी दिए ।

विप्लव नेकपामाथि सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार