Logout

चर्चामा

आफूसँग बहस गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको खुल्ला चूनौति

524 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपिशर्मा ओलीलाई संसदको बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार