Logout

चर्चामा

नेपालविरुद्ध दुई मिनेटमा म्यानमारले लियो दुई गोलको अग्रता

868 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा म्यानमारले दुई मिनेटभित्रै दुई गोलको अग्रता लिएको छ ।

६२ औं मिनेटमा गोल गर्दै नेपाललाई पछि पारेको म्यानमारले दुई मिनेटभित्रै अर्को गोल पनि थप्याे ।

६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले ओभरल्यापमा बललाई जाली चुमाउँदै म्यानमारलाई अग्रता दिलाएकी थिइन् ।

दुई मिनेटभित्रै नेपालले दोस्रो गोल खायो । लामो फ्रिकिक प्रहारलाई गोलकिपर एञ्जिलाले नियन्त्रणमा लिन नसकेपछि समीक्षाको शरीरमा लाग्दै बलले जाली चुम्यो । विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार