Logout

चर्चामा

प्रधानमन्त्री ओलीको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’मा सहभागी हुने कार्यक्रम रद्द

944 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’)मा सहभागी हुने कार्यक्रम रद्द भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काममा प्रधानमन्त्री ओली पनि सहभागी हुने कार्यक्रम तय गरिएको थियो।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत भने उपस्थित हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार