Logout

चर्चामा

भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि, नेपाल उपविजेता

689 Shares

काठमाडौं । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो-खो विश्वकपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाललाई 78-40 अंकले हराउँदै भारतले महिलातर्फको उपाधी जितेको हो ।

पुरुषतर्फको फाइनल खेल केही बेरमा सुरु हुनेछ । पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारत नै प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार