Logout

चर्चामा

कानुन मन्त्री र मुख्य सचिवलाई लिएर राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली

1.4k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन्।

कानुन मन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार