Logout

चर्चामा

एमाले सचिवालय बैठक बिहीबार

723 Shares

काठमाडौँ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय मूख्यालय च्यासलमा बिहीबार साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । 

केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीको भनाइ छ ।  एमालेले पुस २१ र २२ गते बस्नेगरी केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार