Logout

चर्चामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा रावल नियुक्त

995 Shares

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावल नियुक्त भएका छन् ।  प्रधानमन्त्री  केपीशर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो । सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार