Logout

चर्चामा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

8k Shares

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरुः

cab.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार